काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीमा गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया