कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, सल्यान, जाजरकोट, मुगु, दैलेख र रुकुम पश्चिममा गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।