गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दी, तनहुँ, नवलपरासी, गोरखा र कास्कीमा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।