इन्द्रचोकमा किनमेल गर्नेको घुइँचो


काठमाडौँको इन्द्रचोकमा शुक्रबार बजारमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल । दसैँ नजिकिसँगै बजारमा किनमेल गर्नेको घुइँचो लागेको हो ।

तस्बिरः हरिराम भेटुवाल/रासस