नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडादशैँ र तिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा बजार लगिँदै। व्यापारी एवं किसानले यतिखेर मुस्ताङबाट बिक्रीका लागि भेडा च्याङ्ग्रा बजार लैजान थालेका छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया