काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्रीहरुलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन् । बिहीबार सामाजिक संजालमार्फत झाँक्रीले पूर्वप्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएकी हुन् ।
उनले भनेकी छन्, ‘ राष्ट्रपतिलाई सार्वजनिक गर, पूर्वप्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लेऊ । राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गरौं । जेनजीका भ्रष्टाचार नियन्त्रणलगायतका उचित माग पुरा गरौं ।’

प्रतिक्रिया