मुस्ताङको ऐतिहासिक मानवनिर्मित गुफा


मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे पहाडको बिच भागमा अवस्थित यहाँका गुफामा करिव २ हजार वर्षअघि मानिसहरु बस्ने गरेको बताइन्छ ।

तस्बिर: सुन्दरकुमार थकाली/रासस