काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र जुम्ला पुगेका छन् । जुम्लाको गुठीचौर गाउँ विकास समितिको मणिसाँघुमा नयाँ प्रसूति केन्द्रको शिलान्यास गर्न शनिबार दिउँसो जुम्ला पुगेका हुन् । जुम्ला विमानस्थल पुग्दा उनीहरुलाई भव्य स्वागत गरिएको थियो ।













प्रतिक्रिया