काठमाडौं । नक्साल भगवती मन्दिर परिसरमा आइतबार साँझ सायंकालीन आरती गरिएको छ । श्रीराम नवमी तथा विश्व हिन्दू परिषद नेपालको १३ औं स्थापना दिवसको अवसरमा सायंकालीन आरती गरिएको हो । कार्यक्रममा परिषदका आवद्ध महानुभावका साथै स्थानीयकोसमेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया