राजावादीको अभियानविरुद्ध काठमाडौंमा एमालेको मोटरसाइकल र्‍याली


काठमाडौं । राजावादी अभियानविरुद्ध नेकपा एमालेले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले मोटरसाइक्ल र्‍याली निकालेको हो ।

एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित र्‍याली निकालेको हो ।