Logo २०८३, १७ जेष्ठ आइतबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा
  • अन्य
    • प्रवास
    • कला
    • समाज
    • विश्व
    • स्वास्थ्य
    • वातारण
    • इञ्जिनियरिङ
    • विज्ञान

हातमा खबरसर्च गर्नुहोस्

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो

हातमा खबर
February 4, 2025 4: 49 pm
752
Shares

 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ ।

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ ।

आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय

१.

प्रधानमन्त्रीको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन भन्ने दर्शाउँछः सविधानविद् आचार्य

२.

महायोगलाई राष्ट्रिय प्राथमिकताः धार्मिक कूटनीतिबाट समृद्ध नेपाल

३.

राष्ट्रियसभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक पारित

४.

धवलशमशेर राप्रपा छाडेर नयाँ अभियानमा, राष्ट्रवादीहरुलाई सहभागी हुन आह्वान

५.

बालेनलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैनः भीम रावल

६.

तलब वृद्धि २१ प्रतिशत नै हो है, 'डाउट' नहोस्ः अर्थमन्त्री वाग्ले

७.

बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिन्छः चेम्बर

१.

प्रधानमन्त्रीको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन भन्ने दर्शाउँछः सविधानविद् आचार्य

२.

महायोगलाई राष्ट्रिय प्राथमिकताः धार्मिक कूटनीतिबाट समृद्ध नेपाल

३.

राष्ट्रियसभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक पारित

४.

धवलशमशेर राप्रपा छाडेर नयाँ अभियानमा, राष्ट्रवादीहरुलाई सहभागी हुन आह्वान

५.

बालेनलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैनः भीम रावल

६.

तलब वृद्धि २१ प्रतिशत नै हो है, ‘डाउट’ नहोस्ः अर्थमन्त्री वाग्ले

७.

बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिन्छः चेम्बर

८.

नेपाल अमेरिकाको विश्वासिलो साझेदारः अमेरिकी उपविदेशमन्त्री रोजर्स

९.

भारतीय भूमि नेपालले मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाण्डौ महानगरपालिका.–३१, काठमाण्डौं ।

    • सूचना विभागः दर्ता प्र.प. नं.: १७६९/०७६-७७
    • ९८५११११२२४
    • [email protected](कार्यालय प्रयोजनको लागि)
    • [email protected](समाचारको लागि)
    • [email protected]

    उपयोगी लिंकहरु

    • नेपाल सरकार
    • सूचना तथा सञ्चार मन्त्रालय
    • प्रेस काउन्सिल नेपाल
    • नेपाल पत्रकार महासंघ
    • गृह मन्त्रालय
    • नेपाली सेना
    • नेपाल प्रहरी
    • सशस्त्र प्रहरी बल
    • विश्वविद्यालय अनुदान आयाेग
    • लाेक सेवा आयाेग

    OUR TEAM

    • प्रकाशक: अभिसर्ग नेपाल मिडिया प्रा.लि.
    • सल्लाहकार: लक्ष्मण पोखरेल, सूर्य बहादुर खड्का
    • प्रधान सम्पादक : विश्वनाथ आचार्य
    • क्रियटिभ डाइरेक्टर : महेश श्रेष्ठ
    • सह-सम्पादक : सुदीप खनाल
    • संवाददाता : चक्रपाणी सुवेदी(गण्डकी प्रदेश)
      रामबाबु राय(मधेश प्रदेश)
    • सूचना तथा प्रविधि : अमिर गिरी
    About Us Advertise Contact Media Kit
    © 2026 हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर || सबै खुशी होउन, सबैको कल्याण होस् ।
    Designed & Developed by:Appharu.com