काठमाडौं । नेपालमा फेरि अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नवलपरासीको देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया