Logo २०८३, २३ कार्तिक आइतबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा
  • अन्य
    • प्रवास
    • कला
    • समाज
    • विश्व
    • स्वास्थ्य
    • वातारण
    • इञ्जिनियरिङ
    • विज्ञान

हातमा खबरसर्च गर्नुहोस्

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा

जनैपूर्णिमाका दिन देवघाटमा श्रावणी स्नान गर्नेको घुइँचो

हातमा खबर
August 19, 2024 8: 24 am
376
Shares

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।
तस्बिर: सनद अधिकारी/रासस

प्रतिक्रिया

  • भर्खरै

१.

पूर्वी अफगानिस्तानमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु

२.

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

३.

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

४.

'तिहारले अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत गराओस्'

५.

कुकुर तिहारमा तालिम प्राप्त कुकुरको कला प्रदर्शन

६.

कांग्रेस महामन्त्रीको प्रश्नः ‘स्क्रिप्ट तिमीहरूकै, पात्र तिमीहरूकै, कठघरामा चाहिँ हामी ?’

७.

पाँच वर्षदेखि शुल्क समायोजन नभएको भन्दै मेडिकल कलेज सञ्चालक असन्तुष्ट, २५ प्रतिशत बढाउन माग

काठमाण्डौ महानगरपालिका.–३१, काठमाण्डौं ।

    • सूचना विभागः दर्ता प्र.प. नं.: १७६९/०७६-७७
    • ९८५११११२२४
    • [email protected](कार्यालय प्रयोजनको लागि)
    • [email protected](समाचारको लागि)
    • [email protected]

    उपयोगी लिंकहरु

    • नेपाल सरकार
    • सूचना तथा सञ्चार मन्त्रालय
    • प्रेस काउन्सिल नेपाल
    • नेपाल पत्रकार महासंघ
    • गृह मन्त्रालय
    • नेपाली सेना
    • नेपाल प्रहरी
    • सशस्त्र प्रहरी बल
    • विश्वविद्यालय अनुदान आयाेग
    • लाेक सेवा आयाेग

    OUR TEAM

    • प्रकाशक: अभिसर्ग नेपाल मिडिया प्रा.लि.
    • प्रधान सम्पादक : विश्वनाथ आचार्य
    • क्रियटिभ डाइरेक्टर : महेश श्रेष्ठ
    • सह-सम्पादक : सुदीप खनाल
    • संवाददाता : चक्रपाणी सुवेदी(गण्डकी प्रदेश)
      रामबाबु राय(मधेश प्रदेश)
    • सूचना तथा प्रविधि : अमिर गिरी
    About Us Advertise Contact Media Kit
    © 2026 हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर || सबै खुशी होउन, सबैको कल्याण होस् ।
    Designed & Developed by:Appharu.com