बादलुको घुम्टोमा घोराही बजार


दाङको घोराही उपमहानगरपालिका- १८ स्थित घोरदौराबाट बिहीबार बिहान देखिएको बादलले ढाकेको घोराही बजार र आसपासको दृश्य ।

तस्बिर : कुलदीप न्यौपाने / रासस