काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने बताएको हो । मौसम पूर्वानुमान महाशाखाले एकसाताको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै सातै प्रदेशमा पानी पर्ने बताएको हो ।

OUR TEAM
प्रतिक्रिया