काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर शुक्रबार राति भूकम्प गएको छ । शुक्रबार राति ११ः३२ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया