ढकमक सयपत्री


काठमाडौँको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल ।

तस्बिर/ हरिराम भेटुवाल/रासस