नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा यही भदौ २६ गतेबाट सुरू भएको अटो शोमा सहभागी हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत। त्यस्तै गाडी हेर्दै सर्वसाधारण । प्रदर्शनीमा विभिन्न कम्पनीका गाडी, मोटरसाइकल र स्कुटर राखिएको छ ।
तस्बिरः चन्द्रकला क्षेत्री/रासस





प्रतिक्रिया