काठमाडौं । काठमाडौंको मातातीर्थस्थित नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको विषयमा सरकारले अनुसन्धानमा तान्ने भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। ट्वीट गर्दै भट्टराईले नीतिगत निर्णयलाई उछालेर संसद र जनतामा भ्रम छर्नु आपत्तिजनक भएको बताएका हुन्।



प्रतिक्रिया