काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालयमा राजदूत सोङ र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
यसअघिआइतबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले ओलीसँग राजनीतिक भेटवार्ता गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले ओलीसँग भेट गरेको हो ।

प्रतिक्रिया