अमेरिकी र चिनियाँ राजदूतबीच के विषयमा भयो कुराकानी ?


काठमाडौं । नेपालस्थित अमेरिकी राजदूत डिआर थम्प्सन र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । दुई राजदूतबीच मंगलबार भेटवार्ता भएको हो ।

भेटमा आफूहरुबीच नेपाललाई विकासमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको चिनियाँ राजदूत सोङले जानकारी दिएका छन् ।