काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले महावीरको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । सोमबार विज्ञप्ति जारी गरी महासंघले ऐक्यवद्धता जनाएको हो । नवप्रवर्तनमा वार्षिक बजेटकाके एक प्रतिशत बजेट छुट्याउनुपर्ने माग राख्दै पुन आन्दोलनमा उत्रिएका थिए । तर सरकार र पुनबीच सोमबार साँत बुँदे सहमति जुटेको छ ।


प्रतिक्रिया