काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको बरन्डाको पर्खाल भत्किएको हो । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया