काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिनमा आगो लाग्यो


काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या आएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा समस्या देखिएपछि फोर्स ल्याण्डिङको तयारी गरिएको हो। विमानस्थलबाट उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो।