गृह मन्त्रालयले गर्यो सहसचिव, उपसचिव र सिडिओसहित ३२ को सरुवा(नामसहित)


काठमाडौँ । गृह मन्त्रालयले सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारीसहित ३२ कर्मचारीको सरुवा गरेको छ । माघ १९ को मन्त्रीस्तरीय निर्णय अनुसार कर्मचारीको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यी हुन् गृह मन्त्रालयले सरुवा गरेका सहसचिव, उपसचिव र सिडिओ