काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ। कांग्रेसले बिहीबारका लागि तय गरेको संसदीय दलको बैठक स्थगित गरेको हो।
संसदीय दल कार्यसमितिको माघ २२ गते धुम्बाराहीमा बसेको बैठकले बिहीबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको थियो। तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया