काठमाडौँ । निजी मेडिकल कलेज सञ्चालकहरुले शुल्कमा पुनरावलोकन नभएसम्म एमबीबीएस तथा बीडीएसमा भर्ना नलिने बताएका छन् ।
निजी मेडिकल कलेज संचालकहरुको सरकारले आफूहरुका कुरा नसुनेको गुनासो गरे । आफूहरुलाई ठग र माफियाको विल्ला भिराएको भन्दै उनीहरुले आपत्ति जनाए । हेर्नुस् भिडियोमा

प्रतिक्रिया