काठमाडौँ समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाको गुटीय खिचातानीका कारण निष्काम बनिरहेको आरोप लगाएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एउटै दलको स्पष्ट बहुमत हुँदापनि संसद बैठक सूचना टाँसेर सारिरहने अवस्था आउँदा जनप्रतिनिधि मुखदर्शक भइरहने भन्दै व्यङ्य गरेका छन्।


प्रतिक्रिया