चीनले हङ्कङको निर्वाचन प्रणाली नै परिवर्तन गर्ने



चीनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा देशभक्तहरू लागि शक्तिमा ल्याउन हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ । यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ ।

एक साता लामो नेशनल पिपल्स कंग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ । बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन् । केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने सो बैठकले हङ्कङ विषयको निर्णय लगायत अन्य आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने

सियोल । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर

अमेरिकी कर वृद्धिको खतरामा भारत

मुम्बई । भारतीय निर्यातकर्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको

उत्तर कोरियाली र रूसी नेताहरूद्वारा युक्रेनलाई लिएर आफ्नो गठबन्धनको पुष्टि

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि

डोनबास छोड्ने सम्झौता अस्वीकार गर्ने राष्ट्रपति जेलेन्स्कीको घोषणा

बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र त्याग्ने सर्तमा कुनै पनि युद्धविराम