नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ?(सूचीसहित)


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार ६० जना एसपीलाई सरुवा तथा काजसरुवा गरिएको हो । सरुवासँगै विभिन्न जिल्लामा प्रहरी उपरीक्षकहरूको पदस्थापन फेरिएको छ ।