मलेशियाका पूर्वप्रधानमन्त्री रजाकले भ्रष्टाचार गरेको अदालतको ठहर



मलेशियाका पूर्वप्रधानमन्त्री नाजिव रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै फैसला सुनाएको छ । पूर्वप्रधानमन्त्री रजाकले आफू प्रधानमन्त्री हुँदा फस्ट एमडीबी लगानी कोषको करोडौं डलर भ्रष्टाचार गरेको अदालतको ठहर छ । अदालतको यो फैसला नाजिव रजाकको मले पार्टी सत्ताच्युत भएपछि करिब ५ महिनापछि आएको हो ।

सन् २०१८ मा भएको निर्वाचनमा नाजिवको पार्टीले पराजय व्यहोरेको थियो । र त्यसवेला चुनाव हार्नुको मुल कारण नाजिवको भ्रष्टाचारको मुद्दा नै थियो । न्यायधिश मोहमद नाज्लान घाजालीले पूर्वप्रधानमन्त्री नाजिवमाथि लागेका सबै ७ वटा आरोपहरु सही भएको प्रतिकृया दिएका छन् । न्यायाधीशले करीव २ घण्टा लगाएर फैसला सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण

रुबियो र लाभरोभबीच मलेसियामा भेट हुने

क्वालालम्पुर । मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री

इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास