विश्वमा कोरोना संक्रमित मध्ये ७६ लाख निको भएर घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये ७६ लाख ९१ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ३२ लाख ३४ हजार ६ सय ५३ जना सङ्क्रमण पुष्टि भएकामा ७६ लाख ९५ हजार ८ सय ४३ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ५ लाख ७५ हजार ४ सय ६६ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ४९ लाख ६३ हजार ३ सय ४४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५८ हजार ८ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट अमेरिकामा ३४ लाख ७९ हजार ४ सयभन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये १५ लाख ४९ हजारबढी निको भएका छन् भने १ लाख ३८ हजार २ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १८ लाख ८७ हजार ९ सय ५९ पुगेको छ भने ७२ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १२ लाख १३ हजार ५ सयभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

  तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन