पाँच पुग्यो न्युजिल्याण्डमा ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या



न्युजील्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । अन्य ८ जना वेपत्ता भएका छन् । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएका बेला ज्वालामुखी विस्फोट भएको थियो । विष्फोटबाट ३४ जना बच्न सफल भएका छन् भने ३१ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन् -‘कुनै पछुतो छैन’ 

  केप टाउन । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारसँगको विवादमा संयुक्त राज्य अमेरिकाबाट निष्कासित

पाकिस्तानद्वारा बलुच कार्यकर्तामाथि ‘आतङ्कवाद’ को आरोप

  क्वेटा । प्रहरी दस्तावेजअनुसार पाकिस्तानले आइतबार एक बलुच अधिकार कार्यकर्तामाथि आतङ्कवाद, राजद्रोह

बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने

लन्डन । तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले चार वर्षभित्र सरकार

पश्चिम किनारमा नयाँ बस्तीहरूको इजरायली मान्यतालाई प्यालेस्टिनीहरूको निन्दा

रमल्लाह  । प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ