नेशन्स लिग फुटबलमा फ्रान्स विजयी



युईएफए नेशन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ । विश्व विजेता फ्रान्सले नेसन्स लिगको दोस्रो लेगमा विश्वकप उपविजेता क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान र केलियन एम्बाप्पेले गोल गरे । क्रोएसियाका निकोला भ्लासिकले एक गोल फर्काए । आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा भ्लासिकले गोल गरेपछि घरेलु टोलीले खेल १–१ को बराबरीमा ल्याएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा ७९ औं मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि निर्णायक गोल गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानमाथि नेपालको ६–१ को जित

काठमाडौँ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप

डेविस कपमा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली मलेसिया जाने

काठमाडौँ । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली

एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने

इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गरिने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप