चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश



म्यान्चेस्टर युनाईटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पाखा लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औँ मिनेटमा ३–० ले पछि परेको घरेलु टोली म्यान्चेस्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए ।

चेल्सीले अब उपाधिका लागि आउँदो अगस्ट १ मा हुने फाईनल खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाईनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाईनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म

सचिनको कप्तानीमा यु–१६ क्रिकेट खेल्ने टोली घोषणा

  बैतडी । एसीसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट

आइसीसी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल