३० वर्षपछि समातिए सिम्रौनगढका जयमंगल प्रसादका हत्यारा



काठमाडौं । २०४४ भदौ १२ मा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कोहलपुर बस्ने जयमंगल प्रसादलाई हत्या गरेर फरार भएका अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन । प्रहरीले घटनामा संलग्न रहेका बाराको सिम्रोनगढ नगरपालिका वडा नम्बर ७ का श्यामकिशोर प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

बारा जिल्ला अदालतले उनलाई दुई हजार ४७ सालमा १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । कुशवाहा भारतमा लुकिछिपी बसेको विशेष सुचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा मंगलबार विहान ६ बजे नेपाल भारत सीमा क्षेत्र सिम्रोनगढ नगरपालिका वडा नम्बर दुईबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु

देउखुरी । दाङको घोराही–रामपुर सडकखण्डअन्तर्गत सिस्ने खोलामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई

बबई नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

दाङ । दाङको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन