ल हेर्नुस् हामीहरुको विकासको नमूना ! पर्सा जिल्लाको एउटा सडक(भिडियोसहित)



वीरगंज । वर्षायाममा हिलोको होली खेल्न र असारे विकास देख्न प्रत्येक वर्ष वीरगंजबाट लगभग २०/२५ किलोमिटर टाढा पश्चिम गाउँतिर आए हुन्छ । बिगतका अनगिन्ती वर्षदेखि वर्षायाममा दुःख सहँदै आएका पोखरिया नगरपालिका, कालिकमाई गाउँपालिका, धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिकासँगै पर्साको अन्य गाउँपालिकाको अवस्था पनि यस्तै हुने गर्दछ ।

छिपहरमाई गाउँपालिकाको भिस्वा पुग्न यो सडकको वर्तमान अवस्थाले वीरगंज र पर्सा जिल्लाको अन्य गाउँपालिकाहरुबीच समेत सम्बन्ध विच्छेद गराएको छ । सँगै गाउँगाउँमा सिंहदरबार भन्दा नि भ्रष्टाचारको शाखा खोले बेस हुन्थ्यो भने अनुभूति यो दृश्य ले गराएको देखिन्छ ।
भिडियो : अशोक कुशवाहको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

गलेश्वर । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा

युट्युबबाट सीप सिकेर उद्यम

कञ्चनपुर । पुनर्वास नगरपालिका-३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम। विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य