१२ हजार घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ



हेटौंडा । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक राय घूससहित पक्राउ परेका छन् । उनलाई भीमफेदी–६ मा रहेको सगरमाथा होटलबाट ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोलीले उनलाई शनिबार घूस रकमसहित नियन्त्रणमा लिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयमा उनीविरुद्ध घूस लिने गरेको उजुरी दैनिकजसो परेपछि आफूहरुले छड्के गरेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामाले जानकारी दिएका छन् । उनका अनुसार रायलाई नगद १२ हजारसहित नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास