टिआरसीसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ३४ जना छनौट
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले आयोग पदाधिकारीकाका लागि ३४ जनाको नाम सार्वजनिक गरेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले १११ जना आवेदकमध्येबाट ३४ जनाको नामावली सार्वजनिक गरेको हो आवेदकमध्ये अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौलालगायत छन् ।