अब प्रतिगमनकारीलाई दण्डित गरौंः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनकारीको हर्कतलाई सर्वोच्च आदालतले पुनः एकपटक रोकेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत भट्टराईले अब संविधानलाई ट्रयाकमा ल्याएर स्थीर सरकार दिँदै प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद ! अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन।संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिउँ; प्रतिगमनकारीलाई दण्डित गरौं!’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत