अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । जिल्ला वन कार्यालय बाराका तत्कालिन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरीदमा व्यापक अनियमितता गरेको उजुरीको आधारमा छानबीन गर्दा गर्दै नगरेको कामको बील भरपाई बनाएर भ्रष्टाचार गरेको ठहरसहित पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रूपैयाँ बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई इजरायलले निरन्तर सहयोग गर्ने

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

आजदेखि ‘सगरमाथा संवाद ’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौं ।  जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा