शंकर ग्रुपका संचालक अग्रवालमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप



काठमाडौं । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरेको छ ।

उनीमाथि अनुसन्धान गर्न बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको हो । मंगलबार महानगरीय अपराध महाशाखाले तीन हजार पर्ने थर्मन गनलाई १५ हजार रुपैयाँमा विक्रि गरेको भन्दै अग्रवाललाई पक्राउ गरेको थियो । उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी पक्राउ परे ससुराको हत्या गरी फरार भएका ज्वाइँ

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ससुराको हत्या गरी फरार भएका ज्वाइँ पक्राउ परेका

मुस्ताङको ऐतिहासिक मानवनिर्मित गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे

चरोमुसोले पनि नपढ्ने कोर्स पढ्न १५-२० लाख खर्चेर विदेश आउनु बुद्धिमानी होइन

-नारायण गाउँले । कृपया तीन पल्ट सोच्नुहोला । पहिलो त शारीरिक र मानसिक

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र