रुप ज्योतिप्रति नेकपाका नेताको किन आक्रोश ?



व्यापारी रुप ज्योतिले जग्गा बेच्न १ करोड २६ लाख बैना लिएर केही समयपछि (जग्गाको भाउ बढेपछि) ‘तिम्रो बैना फिर्ता लैजाऊ, त्यसमा म आफैं घर बनाउँछु’ भन्दा क्रेताले मानेनछन् । अनि उनले ठगी मुद्दा दायर गरेपछि बाठो भएर त्यति थैली अदालतमा जम्मा गरेछन् । जतिसुकै ‘प्रतिष्ठित’ वा ‘ठूलो’ व्यापारिक घराना होस्, यसरी ठग्न पाइँदैन । बल्ल रूप ज्योति एउटा ‘ज्यूँदो’ मानिसको फेला परे र अहिले थुनामा छन् ।
देशमा कानुन छ भन्ने अनुभूति सर्वसाधारणले पनि गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन, दैनिक १८ घण्टासम्म विद्युत् उत्पादन

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि