महरालाई अदालतमा उपस्थित गराइँदै



काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ ।

असोज १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका छन् । उनलाई अस्पतालबाट महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले सुरुमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने छ।

त्यहाँ महरासँग सरकारी वकिलले प्रारम्भिक सोधपुछ गरेपछि बयानका लागि वा म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई

प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई

आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ