सुनिल थापासहित ३१ जना नेताहरुद्वारा राप्रपाबाट अलग हुने घोषणा
काठमाडौं । राप्रपाका नेताका सुनिलबहादुर थापासहित ३१ जना नेताहरुले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिवद्धता र आमजनमत विपरीत पार्टी गएको भन्दै उनीहरुले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।