कोरोना संक्रमणबाट विश्वमा तीन लाख ३४ हजारको मृत्यु



कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको छ । कोरोनाका कारण सबैभन्दा बढी अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायतका देशमा परेको छ । कोरोना संक्रमणबाट अमेरिकामा ९६ हजारले ज्यान गुमाएका छन् ।

बेलायतमा ३६ हजार, इटलीमा ३२ हजार, फ्रान्समा २८ हजार, स्पेनमा २७ हजार, ब्राजिलमा २० हजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ५ हजार २९४ कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास

यूक्रेनको राजधानी कीभमा रातभर रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु, दर्जनौं भवनमा क्षति

बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई

नेतन्याहू चाहन्छन् ट्रम्पले पाउन् नोबेल शान्ति पुरस्कार

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

बेइजिङ । चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय