वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण



वीरगंज । बारा, पर्सा र रौतहटमा गरी थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा नेपाली सेनाका ११ जना रहेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको थियो भने ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् । त्यस्तै नारायणी अस्पतालका स्वास्थ्यकर्मीमासमेत संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम नसकिँदै सकियो तेस्रो पटक म्याद

दमौली।  मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद