‘सूर्यलाई नमस्कार’



डा. अरुणा उप्रेती । 

छठ पर्बमा सुर्यलाई नमस्कारगर्ने तर अन्य समयमा उनको अगाडि नै नपर्ने बानीले हामीलाई भिटामिन डि को कमी गराउछ । सुर्यलाई हरेक दिन नमस्कार गरेर दिनभरीमा २० देखी ३० मिनेट घाम्मा बस्ने हो भने कती स्वास्थ्य समस्या कम हुन्थे होलान , ?

शरीरका लागि आवश्यक पोषक तत्वमध्ये भिटामिन डि को प्राकृतिक स्रोत हो घाम । भिटामिन डिले शरीरमा हड्डी बलियो बनाउने एवं त्यसको समूचित विकास गराउन सहयोग गर्छ ।


अहिले अधिकांश शहरियामा भिटामिन-डी को कमी देखिने संभावना छ ।

अस्वस्थ तथा खानपान, बद्लिदो जीवनशैली तथा एकै ठाउँमा धेरै बेर बसेर काम कारण पनि युवाहरुमा यो समस्या भयावह हुँदै

घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने साथै, शरीरको प्रतिरोधी क्षमता बढाउन समेत भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ ।

, शरीरमा भिटामिन डीको कमी हुने महिलालाई मधुमेह हुने सम्भावना समेत उच्च रहने गरेको भारतमा सम्पन्न एक शोधले जनाएको छ । उत्तर भारतका करिब आठ सय महिलामा गरिएको उक्त शोधमा २० देखि ६० वर्ष उमेर समूहका महिलालाई समावेश गरिएको थियो ।

जाडो मा घममा बसेर सुन्तला र बदाम, भोगटे साँधेर खादा रमाइलो र भिटमिन both पाईन्छ नि , !!!!!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले थाल्यो पहल

काठमाडौं।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ

चन्द्रवीरले खनेको त्यो बाटो…

तुलसीपुर (दाङ) । श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रणबाहिर

घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।