विदेशमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीलाई स्वदेश फर्काउन चिकित्सक संघको माग



काठमाडौं । नेपाल चिकित्सक संघले विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी संघले बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो । संघले बंगलादेशमा अध्ययनरत ५ सय ६४ विद्यार्थीको अवस्था दयनीय रहेकाले तत्काल उद्दार गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

काठमाडौं ।  नियमित पानी परेकाले डेंगु संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत

केन्द्रीय सरकारी अस्पतालहरुमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नजिकै

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

काठमाडौँ । सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ। बुधबार आयोजित कार्यक्रममा

भरतपुर अस्पतालबाट स्वास्थ्य बीमा हटाएपछि भरतपुरवासीलाई असहज

चितवन । चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी