रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट



काठमाडौं । रू रू जलविद्युत परियोजनाको आइपिओ बाँडफाँट गरिएको छ। गोलाप्रथाबाट ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले गत चैत २० देखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर मात्रै वितरण गरिएको हो । आइपिओको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो शेयरबाट हेर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

महोत्तरी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन

किन हुन सकिरहेको छैन बेरुजु फछ्र्योट ?

काठमाडौँ । सार्वजनिक लेखासमितिका सदस्यहरूले मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरेर आर्थिक पारदर्शिता

भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव छैनः पूर्वमन्त्री साउद

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा

दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्यः अर्थमन्त्री पौडेल

काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि